२०७९ जेष्ठ १० मंगलवार

आगामी निर्वाचनबाट, दुईतिहाई जनमतसहित पुनः सत्तामा,फर्कन्छ : योगेश भट्टराई

सोमबार, काठमाडौं एमाले, सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा, एमाले लोकप्रिय” जनमतसहित पुनः सत्तामा, फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार,बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो ।”

‘दशौं महाधिवेशनको उदघाटनमा, कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित, भएको, प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा, लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।” एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिनुभयो ।”

“साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ ।” एमाले, सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा, एमाले लोकप्रिय” जनमतसहित पुनः सत्तामा, फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार,बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो ।” ‘दशौं महाधिवेशनको उदघाटनमा, कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित, भएको, प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा, लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।”

“एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिनुभयो ।” “साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ ।” गण्डकीका मुख्यमन्त्रीलाई एमालेको ध्यानार्कषण : संघीयताको मर्मअनुसार सरकार असफल

नेकपा एमाले गण्डकी प्रदेशले संघीयताको मर्मअनुसार सरकार सञ्चालनमा असफल भएको आरोप लगाएको छ । सोमबार मुख्यमन्त्री कृष्णचन्द नेपालीलाई २० बुँदे ध्यानाकर्ष पत्र बुझाउँदै एमालेले यस्तो आरोप लगाएको हो । मुख्यमन्त्रीको कार्यालय पुगेर एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । नेपाली नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन भएको ९ महिना पुग्दैगर्दा एमालेले दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा संघीयताको मर्म अनुसार सरकार सञ्चालनमा असफल भएको आरोप लगाउँदै अधिकांश विकास निर्माणका विषय समेटेको छ । ध्यानाकर्षण पत्रमा एमालेले विगतका वाचा भुलेको हो भनि प्रश्न गरेको छ । गत २०७८ असोज ३ मा एमाले संसदीय दलसँग भएको सम्झौताको कार्यान्वयन गर्न पनि एमालेले माग गरेको छ । कृष्णचन्द्र नेपालीलाई बुझाएको ध्यानाकर्षण पत्र मितिः २०७८/१०/१० माननीय मुख्यमन्त्रीज्यू मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरा विषय पुनः ध्यानाकर्षण गरिएको । मुख्यमन्त्रीज्यू

१) यहाँको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन भएको ९ महिना पूरा हुँदैछ । लोकतन्त्रमा सरकार जिम्मेवार र जवाफदेही हुन्छ । सरकार अविछिन्न उत्तराधिकार पनि हुन्छ । तर यहाँको नेतृत्वको सरकारले सो दायित्व पूरा गरेको छ त ? सरकारलाई नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशको तर्फबाट २०७८ साउन ३१ गते पत्र लेखी ध्यानाकर्षण समेत गराइएको र त्यस पत्रमा उल्लेखित बुँदाहरु पुन एकपटक स्मरण गराउन चाहन्छौं ।

२) गण्डकी प्रदेश सरकारले निर्माण गरेको प्रथम पञ्चर्षीय योजना सबैको साझा योजना हो । यही योजनामा टेकेर नै हामी दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्छौं । तर वर्तमान सरकारले विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरुलाई कटौती गरेर नयाँ अझै गैरबजेटका योजनाहरुमा रकमान्तरण गरिरहेको छ । गण्डकी सरकारको यस्तो रबैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको छ । राजनीतिक पूर्वाग्रहका साथ विकास योजनाहहरुलाई हेर्नु र विकासका कामलाई ढिला गर्नु लोकतान्त्रिक चरित्र होइन । यसले विकासमा समन्यायिकता प्रदान गर्दैन ।

३) गत आव हरुमा नै ठेक्का प्रक्रियामा गएका गौरवका आयोजनाहरु र बहुवर्षे योजनाहरुका काम प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा वर्तमान सरकार सबै योजनाहरुप्रति उदासीन बन्ने र साना र खुद्रे योजन

२०७८ माघ ११, मंगलवार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार