
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अभिषेक रोकाको आफ्नै गाउँमा घाँस का’ट्ने क्रममा रूखबाट
ल’डे’र टाउकोमा र’गत ज’मेको तथा अन्य अं’गहरु क्ष:तवि’क्षत
भएको र निजको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । धेरै ठाउँमा सहयोगको लागि अपिल पनि गरियो तर पैसा ले मात्र नहुने रहेछ ।
अन्तत हारे मृ’त्यु सङ्ग यति सानै अभिषेक । उपचारका क्रममा अभिषेक को मृ’त्युु भएको बताइएको छ ।
थप: दक्षिण कोरियामा को’रोना संक्रम’ण फैलिएको छ। बुधवार यहाँ पहिलो पटक १३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। एकदमै सं’क्रामक ‘ओमिक्रोन’ भेरियन्टका कारण संक्रमितहरुको संख्या केहि दिन यता तिब्र रुपमा बढिरहेको छ। बुधवारको संख्या कोरियामा अहिले सम्मकै उच्च दैनिक सं’क्रम’ण हो।
बुधवार कोरियामा थप १३ हजार १२ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको छ जसमध्ये १२ हजार ७ सय ४३ जना स्थानिय सं’क्रमितहरु हुन भने बाँकी बिदेशबाट कोरिया आएकाहरुमा देखिएको सं’क्रम’ण हो। बुधवारको १३ हजार १२ जना सहित कोरियामा कुल सं’क्रमितहरुको संख्या ७ लाख ६२ हजार ९ सय ८३ पुगेको कोरिया रो’ग नियन्त्रण तथा रोकथाम एजेन्सी ‘केडिसीए’ जे जानकारी दिएको छ।