२०७९ जेष्ठ ९ सोमबार

दु’खत खबर ! घर नजिकैको पसलमा सामान किन्न गएकी ७ वर्षीया बालिका’लाई…..

सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया एक बालिका’को ह’त्या भ’ए’को छ। घाँ’ टी रे’टे’र ह’ त्या ग’रि’एको अव’स्था’मा स्थानीय गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनार’को श’व फे ला परे’को इलाका प्रहरी कार्यालय लेकबेँसीले जनाएको छ।

सोमबार घरबाट करिब पाँच सय मिटर टाढा अवस्थित देवीलाल सुनार’को खरबारी’मा घाँ’ ’टी रे’टि ए’को अ’वस्था’मा बालिका’को श व फे’ला परेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन्। दिनभरी बालिका घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।

खबर पाएलगत्तै इप्रका लेकबेँसीका प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा पाँच जनाको प्रहरी टोलीले खो’ज’तलास गर्दा देवीलाल’को खरबारी’मा घाँ’ टी रे ‘टि ए को अ’व स्था मा बा’लिका’को श’व फे’ला परे’को हो।

घ’टनास्थल’मा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अ’नु’सन्धान ब्यू’रोको टोलीले अनु’सन्धान गरिर’हेको छ।

यो पनि पढ्नुहोस्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड पुष्टि भएको छ । चार दिन अघि ओली र उनकी पत्नी राधिकामा कोभिड पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ ।

४ दिनअघि संक्रमण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

२०७८ माघ १३, बिहीबार प्रकाशित 0 Minutes 308 Views

ताजा समाचार