
कुनै बेला खररर पढेर एकै छिन्मा सम्झना सक्ने ब्यक्ति को रुपमा प्रख्यात भएका बिजय साही यति बेला जाल झेल र फताहाको उपनामले सर्बत्र चर्चामा छन . आफुले बिशेस किसिमको फार्मूला बाट उक्त कुराहरु गर्न सम्भब भएको र एक दिन सबैलाई यो सिकाउने भन्दै सबैको नजरमा परेका साही यति बेला बिदेशी youtuber नेल्सन डेलिस को कैमरा बाट भने उम्किन सकेनंन. गत हप्ता डेलिस द्वारा लिएको एक अन्तर्बार्तामा उसले गरेको चलाखिको पर्दाफास भएको छ youtuber डेलिस ले भनेका छन यो सबै भन्दा ठुलो धोका अरु हुना सक्दैन ,
बाकि भिडियो बाट……………………