२०७९ जेष्ठ ८ आईतवार

जाडो बढेका बेला बुटवलमा भएको यो अत्य’तै दु:खदायी घ’टना

बुटवल : जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्या’न गएको छ ।

बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढि’स्कोले पु’रिँदा दुई जनाको ज्या’न ग’एको हो । मृ’त्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् ।

त्यस्तै, घटनामा परी तीनजना घा’इते भएका छन् । ढिस्को ख’सेर पाँचजना पु’रि’एकोमा दुईजनाको अस्पताल पु-याएपछि मृ’त्यु भएको हो ।

उनीहरु तिनाउ नदी किनारमा आ’गो तापेर बसिरहेका थिए । घ’टनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रह’रीले जनाएको छ ।

ढिस्कोले पु’रिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।

स्थानीय देबीनगरको प्र’गतिनगर टोलका पाँच जना ति’नाउ किनारको कुना च्या’प्दै आगो तापेर बसिरहेको अवस्थामा ढि’स्को उनीहरुमाथि खसेको थियो ।

२०७८ माघ १५, शनिबार प्रकाशित 1 Minute 134 Views

ताजा समाचार