२०७९ जेष्ठ ८ आईतवार

घ’टिया फिल्म खेलेर नेपाली चेलीहको बे’इज्जत गरेको भन्दै खड्का माथी ख’निए गौतम (भिडियो हेर्नुस)

कोरोनाको कहरले शि”थिल नबनाएको त्यस्तो कुनै क्षेत्र छैन । यसबा फिल्मी क्षेत्र पनि अलग हुन सक्दैन । कोभिड फैलिनुको कारण नै भिड भएको हुदा रिलिज भैसकेका फिल्महरुको पनि पछिल्लो समय रिलिज मिति सर्दै गएको छ । नेपालि फिल्म क्षेत्र त झन प्राय शून्य नै रहेको छ तथापी हालसालै भने फिल्मी क्षेत्र तङ्रीदै गरेको अबस्था छ । आजको बिषय पनि फिल्मी क्षेत्रकै बिषयमा रहेको छ ।

नेपाली फिल्मी क्षेत्रमा जल्दोबल्दो नाम हो स्वस्तिमा खड्का जसले धेरै नेपाली सुपरहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकीछिन । उनी निर्देशक निस्चल बस्नेतकि श्रीमती पनि हुन । उनै स्वस्तिमालाई साउथ ईन्डिया अर्थात बलिउडबाट फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ सहर्ष स्विकार पनि गरिन ।

उनले साउथकै फिल्मको एउटा भिडियोमा अभिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि नकारात्मक टिप्पणीमात्र भैरहेको छ ।

उनले गरेको नाचलाई नेपाली दर्शकहरुले एकदमै अ”श्ली”ल रहेको र उनले नेपालको नाम नै खराब गरेको समेत भनेका छ्न र आज भने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटिप्पणी गर्दै मिडियासामु आएकाछ्न ।

उनले स्वस्तिमा खड्काले नेपाललाइ एउटा बे”श्या”ल”य खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बेश्यालयमा जान्छ्न भन्ने खालको इमेज प्रस्तुत गरेको भन्दै साफ गा”ली गरे ।

बलिउड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र नेपालको अपमान हुने गरि खिचिएको को”ठी अर्थात बे”श्या”ल”यको दृश्य हटाउनुपर्ने बताउदै ज”ङ्गि”ए उनि ।

नेपाल सभ्य चेलिहरुको देश, वीर गोर्खालिहरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी । एक नेपाली चेली भएर प्रसिद्धिको लोभमा त्यस्तो सिनमा अभिनय गर्न स्वस्तिमालाई नसुहाउने बताउछ्न उनी । नेपालि चेलिहरुको इज्जत, गरिमामाथी नै प्रश्न गर्ने खालको अभिनय गरेको बताउछ्न उनी ।

बाकी हेर्नुस तलको भिडियोमा

२०७८ माघ १८, मंगलवार प्रकाशित 0 Minutes 169 Views

ताजा समाचार