
क्यानडाका अधिकारीहरुले दिएको जानकारी अनुसार क्यानडा हुँदै अमेरिका छि’र्न लागेका भारतीय परिवारका सबैको चि’सोको का’रण मृ’त्यु भएको हो। उनीहरु मा’नव त’स्क’रीसँग जो’डिएको हुन सक्ने अ’धिकारीहरुले बताएका छन्। क्यानडाको मानिटोबामा उनीहरु मृ’त फेला परेका हुन्। यो क्षेत्र अमेरिकाको सीमाभन्दा केही मात्र टाढा छ।
रातको समयमा उ’क्त क्षेत्रको ता’पक्रम माइनस ३५ डिग्री सेल्सियससम्म झ’रेको थियो। अ’त्यधि’क चि’सोको कारण ३९ व’र्षीय जगदीश पटेल, ३७ वर्षीया वैशैलविन पटेल, उनीहरुको ११ वर्षी छोरी विहंगी र ३ वर्षीय छोरा धार्मिकको मृ’त्यु भएको हो। उनीहरुको श’व जनवरी १९ मा फेला परेको थियो। भारतले पनि उनीहरु आफ्नो नागरिक भएको पु’ष्टि गरेको छ । उनीहरु गु’जरातको ढिं’गुचा जिल्लाका बासिन्दा हुन्। उनीहरुका छिमेकीले दिएको जानकारीअनुसार पटेल परिवार जनवरी १२ मा भारतबाट क्यानडाको टो’रोन्टो पुगेका थिए।
त्यसपछि उनीहरु म’निबोटो हुँदै अ’मेरिका प्र’वेश गर्ने प्र’यासमा थिए। उनीहरुको श’व फेला परेको स्थान वर’पर कुनै गाडी पनि भेटिएको छैन । त्यसैले उनीहरुलाई कसैले आधा बाटोसम्म लगेर छाडिदिएको हुन सक्ने अ’धिकारीहरुले बताएका छन्। जनवरी १९ मा नै मा’न’व त’स्क’रीको आरोपमा ७ भारतीय समूहको एक एजेन्टलाई पक्राउ गरिएको थियो। यद्यपि उनले पटेल परिवार पनि यो स’मूह’मा सा’मेल भएको वा नभएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।
यसरी हुन्छ नेपाल हुँदै अ’मेरिका मा’नव त’स्क’री
रिब ३५ लाख रुपैयाँ ठ’गी गरी दुई व्यक्तिलाई अ’मेरिका पुर्याइदिने सपना देखाएकी दाङस्थित तुल्सीपुरकी २४ वर्षीया सुधा देवकोटा पक्राउ परिन् । उनले श्रीमान् मुक्तिनारायण केसीसँगको मिलेमतोमा अमेरिका ल’गिदिने भन्दै बबरमहल–४ (परिवर्तित नाम) र बबरमहल–९(परिवर्तित नाम)लाई बीचमै अलपत्र पारेकी थिइन् ।
नेपालबाट बो’लेभिया हुँदै अमेरिका जाने भनी जा’कार्तामा लगेर बे’चबिखन गरेको आरोप लागेकी सुधालाई मानव बे’च’बि’खन अ’नुसन्धान ब्यू’रोबाट खटिएको प्र’हरी टोलीले ता’रकेश्वर नगरपालिकाबाट प’क्रा’उ गरेको हो । बे’च’बि’खनमा संलग्न उनका श्रीमान् मु’क्तिनाराण भने अझै फ’रार छन् ।
घ’टना २ दुई युवतीलाई अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्याएर बेचबिखन गरेको आरोप लागेका एक गिरोह अझै फ’रा’र छन् । सिंहदरबार ५४ र सिंहदरबार ‘क’ (प्र’हरीले राखेको नाम)सँग ४१ लाख ६० हजार रुपैयाँ ठगी गरी अ’मेरिकाको सपना देखाउने सिंगो गिरोह नै कानुनी दा’यरामा आउन सकेका छैनन् ।
यी दुई युवतीलाई अमेरिका प’ठाउने भन्दै बीचमै या’ताना दिई बन्धक बनाएको आ’रोप लागेका रमित थापा, विमला लामा, राम यादव, रबिन कार्की, चिरञ्जीवी शाह, पूर्ण ला’मालगायतका गि’रोहमाथि जाहेरी परेको हो ।
घटना ३ रोहिंग्या शर’णार्थीलाई अमेरिका लै’जान खोज्ने बंगलादेशी नागरिकलाई प्रहरीले गएको असोजमा काठमाडौंको कपनबाट प’क्रा’उ गरेको थियो । श’रणार्थीका प’रिवारसहितलाई नेपालको नाका हुँदै अमेरिका लै’जाने प्रलोभन देखाई भारत हुँदै त’स्क’र गर्न लागेको सुराकी पाएपछि प्रहरीले उनीहरूलाई प’क्राउ गरेको हो ।
प’क्रा’उ पर्नेमा बंगलादेशी नागरिक आजमत अलि, म्यानमारका नागरिक सोफिक आलम र रो’हिंग्या श’रणार्थी नूर अमिन पक्राउ परेका हुन् । उनीहरूले बंगलादेशमा श’रण लिइरहेका श’रणार्थीलाई नेपाल सरकारले भ’त्ता दिने र अमेरिका लैजाने सपना देखाएका थिए ।
विभिन्न समय र स्थानमा नेपाल हुँदै अमेरिकासम्म पुग्ने सपना देखाई बीचमै अलपत्र भएका यी प्रतिनिधि घटना हुन् । पछिल्ला वर्षदेखि अमेरिका मोहमा नेपालीहरू ब’ढेका कारण बी’चमै फ’स्नेहरूको संख्या पनि बढेको हो । ज’सकारण अ’मेरिका पुर्याइदिन्छु भन्दै तस्करहरूसमेत स’ल्बलाएका हुन् ।
अ’मेरिका जाने भन्दै जाकार्तामा फसेकी बबरमहल–४ (परिवर्तित नाम)लाई सुधा दम्पती मिलेर अमेरिका पुग्नका लागि २७ लाख रुपैयाँ मागेका थिए । उनले मासिक ३ लाख रुपैयाँ कमाइ हुने आश्वासनसमेत पाएकी थिइन् । उक्त प्रलोभनमा केसीका भा’न्जाले सात हजार अमेरिकी डलर बरा’बरको रकम सा’ट्न लगाएर पीडितसँग पटकपटक गरी १९ लाख १० हजार रुपैयाँसमेत लिएका थिए ।
२५ जनवरी २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसियाको बालीका लागि उनी उडेकी थिइन् । ‘त्यहाँबाट मलाई जा’कार्तामा पुर्याइएको थियो, पछि बो’लेभिया हुँदै अमेरिका जाने भनी जाकार्ताको एयरपोर्टमा पुर्याउँदा सेटिङ नमिलेको भनी फर्काइ दियो,’ पी’डित भन्छिन्, ‘पुनः इथोपियामा प’ठाएर मे’क्सिको हुँदै अमेरिका जानुपर्छ भन्दै एउटा कोठामा राखियो ।’ ताजाखबर बाट