२०७९ जेष्ठ १० मंगलवार

छोरा नै बुबाको काल बनेर आए,पैसाको लागि आफ्नै बुबाको ह’त्या,,,

मोरङको बेलबारिमा एक छोराले आफ्नै बाउको हत्या गरेका छन । राती करिव ९/१० बजेको समयमा म’दिरा सेवन गरि घर आएका छोराले वृद्ध बाबू घाँ’टी थि’ची हत्या गरेको स्थानियहरुले जानकारी दिएका छन ।एक्कासि राती म’दिरा से’वन गरि घर आएका छोराले बाबुलाई लछा’रपछार गरि घाँटी थिच्न थाले पछि जेठी छोरिले चिच्याएर सबै स्थानिय छरछिमेकिहरुलाई बोलाएको स्थानियले बताएका छन । तर स्थानिय छिमेकिहरु पुग्दा बाबुको ज्यान गैसकेको अवस्थामा भेटिएको उनिहरुले बताए ।

केही दिन अघि दुई बाबू आमाले आफ्नो वृद्धभत्ता बापत को रकम लिएराएको स्थानियहरु बताउँछन । त्यही वृद्ध भताको २ हजार रुपैयाँ छोरालाई मल किनेर ल्याउनका लागि बाबुले दिएका थिए । तर छोराले मल किनेर घर ल्याउनुको सट्टा उक्त पैसाले मदिरा से’वन गरि जताभाबी बोल्दै हिड्ने, हो हल्ला गर्ने जस्ता काम गरेर अन्य स्थानिया छिमेकिहरुलाई पनि तनाव दिएको उनिहरुले बताए ।

गाउँमा बिबाह भएकोले सबै स्थानियहरु त्यही बिबाहमा भएको अवस्थामा अन्दाजी ३५/३६ वर्षीय छोराले मदिरा सेवन गरि घरमा आएर बाबुको ह’त्या गरेको उनिहरुको भनाई छ ।स्थानियहरु प्राय सबै बिबाहमा भएका कारणले गर्दा तत्काल कसैले पनि खबर पाउन नसकेको उनिहरुको भनाई छ । आफुहरुले खबर पाए पछि।

तत्काल त्यहा पुग्दा छोरा मरिदा सेवन गरि निकै मा’ते’को अवस्थामा भेटिएको र बुबाको भने मृ’त्युु भै सकेको अवस्थामा भे’टेको स्थानियहरुको भनाई छ । केही समय अघि उक्त ब्याक्ती पनि बिबाह घरमा रहेको स्थानिय बताउँछन । र’क्सि’ले मा’ते’को अवस्थामा बिबाह घरमा पुगेका ती ब्याक्तिले बिबाह घरमा नाचगान गरिरहेका महिलाहरुलाई हा’तपा’त पनि गर्न खोजेको उनिहरुको भनाई छ ।

बिबाह घरमा महिलालाई हा’त’पा’त गर्न खोजे पछि सबै मिलेर ती ब्याक्तिलाइ घर पुर्याएको स्थानियको भनाई छ । घर पुगेर आमालाई खाना पस्किन लगाएको उनिहरुले बताए । खाना पस्किए पछि आफ्नी छोरीलाई सुतिहरेको अवस्थाबाट उठाउन खोज्दा बाबुले नातिनी सुतिसकी किन उठाउँछस भने पछि आमालाई ध’के’लेर ल’डाएर बुबाको घाँ’टी थि’चेर ह’त्या गरेको स्थानियहरुले बताएका छन । ह’त्या भै सके पछि मात्र आफुहरुले खबर पाएको उनि हरुको भनाई छ ।

मल किन्न दिएको पैसालाई लिएर घरमा केही बिबाद केही दिन देखि भएको स्थानियहरुले बताए । त्यही कारण पनि ह’त्या भएको हुन सक्ने उनिहरुको भनाई छ । तिनै वृद्ध बुवाले घर ब्याबहार चलाउदै आएकोले अब उनको मृ’त्यु पछि वृद्ध आमा र ह’त्या’राका छोराछोरीको बि’चल्नी भएको स्थानियहरुले बताए । ह’त्यारालाई सजाय हुनु पर्ने आफुहरुको माग रहेको उनिहरुले बताए । साथै उनको परिवारको बि”चल्नी भएको भन्दै उनिहरुले सम्पुर्णलाई सहयोगको पनि आग्रह गरेका छन ।

२०७८ माघ २२, शनिबार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार