२०७९ जेष्ठ १३ शुक्रबार

पेटकाे बच्चा श्रीमानले मेराे हाेइन भनेपछि श्रीमतीले गरिन् दे,ह,त्याग ! पेटमा हुर्किदै गरेको नाै महिनाको बच्चासहित दे,ह,त्याग गरिन् ।

श्रीमानले गर्भको बच्चा आफ्नो नभएकाे भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्। झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले दे,हत्याग गरेकाे स्थानीयले बताएका छन्।

विद्याले गत वैशाखमा मेचीनगर– २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए। उनीहरूले परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएका हाे।

मृ,तक विद्याको पेटमा नाै महिनाको बच्चा रहेकाे पीडित परिवरकाे दाबी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए। तर, विद्याले नाै महिनाको पेटको बच्चासहित दे,हत्याग गरिन्।

विवेकले यो मेरो बच्चा मेराे होइन भन्दै पटक–पटक विद्यालाई या’तना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।मृतक विद्याको शरीरमा नि’लडामसमेत देखिएको र घ,टना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कारबाहीकाे माग गरेका छन्। माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले ह’ त्या गरेर झु’ ण्डाएको बताउँदै आएका छन्। किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नाै महिनाको बच्चासहित देहत्याग गरिन्, भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएकाे छ।

२०७८ माघ २४, सोमबार प्रकाशित 0 Minutes 130 Views

ताजा समाचार