२०७९ जेष्ठ १० मंगलवार

मध्यरातमा सानो गल्तिले सदाका लागि अस्ताए ३० वर्षीय वासु

मध्यरातमा सानो गल्तिले सदाका लागि अस्ताए ३० वर्षीय वासु,,,
रुपन्देही-रुपन्देही बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृ,त्यु भएको छ ।

गए राति १२ बजे भएको उक्त दु,र्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृ,त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट ग,म्भीर घा,इते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

थप:बिहीबार एक महिलाको श’व झा’डीबाट फेला परेको छ । यस घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पुलिस अधिकारीले भने कि महिलाको श’व मुम्बई-अहमदाबाद राजमार्गको वाघोबा खिन्डमा झाडीमा फेला परेको थियो। मृत्यु हुनेमा २८ वर्षीया क्यारोल मिस्किटा उर्फ ​​पिंकी रहेको छ ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 153 Views

ताजा समाचार