२०७९ जेष्ठ १३ शुक्रबार

म’दिराले मा’तेका एक युवाले प्र’हरी स’हायक नि’रिक्षकका तीन दाँत भाँ’चि’दिए,,, 

युवाको ढुं’गा प्र’हारबाट प्रहरी स’हायक नि’रिक्षक कोमलराज बोहरा, हवल्दार कालिबहादुर बोहरा र प्र’हरी जवान लक्षमण गुरुङ घा’इते भएका छन् ।यी बाहेक अन्य अन्य चार जना प्र’हरी जवान समान्ने घा’इते भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिलजंग शाहले जानकारी दिए ।

घा’इते बोहरालाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रा’रम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिलक कलेजमा उपचारमा लगिएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि शनिबार प्लेन मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए । म’दिराले मा’तेका युवाले प्रहरी सहायक निरिक्षकका तीन दाँत भाँ’चिदिए

रुकुम पश्चिममा युवाको आ,’क्रमणमा परि एक प्रहरी सहायक निरिक्षकसहित सात प्रहरी घा’इते भएका छन् ।म’दिराले मा’तेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई युवाको स’मुहले ढं’गामुढा गरेको थियो ।

युवाहरुको ढुँगा आ,’क्रमणबाट बोहराको टाउकोमा ग’हिरो चो’ट लागेको छ । त्यस्तै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत ह’ल्लिएको शाहले बताए ।युवाको आ,’क्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहराको दाहिने हातको बुढी औलामा, ढाडमा र प्रहरी जवान लक्षमण गुरुङलाई टाउकोमा सामान्ने चो’ट लागेको शाहले जानकारी दिए ।

प्र’हरीमाथि आ,’क्रमण र ढुँ’गामुडा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नि’यन्त्रणमा लिएको जानकारी दिएको छ ।रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ५ का २० बर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ बर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० बर्षीय आकाश परियार,

रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रुकुम पश्चिको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ बर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ बर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ बर्षीय हरिबहादुर घर्ती पक्राउ परेका छन् ।घटनामा संलग्न मध्य धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको जि’ल्ला प्र’हरी प्र’बक्ता शाहले जानकारी दिए ।

शुक्रबार राति ८ ः ४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरु म’दिराले मा’तेका युवाहरुले फु’टाएका थिए ।बि’यर खादै आएको युवाहरुको स’मुहले प्रहरीकै सामुन्ने बि’यरको बोतल प्र’हार गरि ट्रकको अगाडिका सिसा फु’टाइ दिएका थिए ।

त्यतिखेर उक्त स्थानमा दूई जना प्रहरी मात्रै डि’उटीमा थिए ।उनीहरुले जिल्लामा घटना बारे खबर गरे ।त्यसपछि जिल्ला प्रहरी का’र्यालय रुकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली ती युवाको पि’छा गर्दै गएको थियो ।सबै युवाहरु एउटा घरको कोठामा प्र’बेश गरेपछि बल्ल प्र’हरीले उनीहरुलाई नि,यन्त्रणको प्रयास गरेको थियो

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 151 Views

ताजा समाचार