
पाल्पा– जिल्लाको रैनादेवी छ’हरा ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको श’व फे’ला परेको छ । रैनादेवी छहरा गाउँपालिका ७ गहतेबस्ने तारा खड्काको श्रीमती ३३ वर्षीय भवि रेश्मी मृ’त अ’वस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। घ’टनास्थलमा प्र’हरी परिचालन भई थप अ’नुसन्धान का’र्य जारी रहेको प्र’वक्ता त्वातीले जानकारी दिए ।
यो पनि पढ्नुहोस -पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अ’वस्थामा भेटिएका एक जनाको शनिबार मृ’त्यु भएको छ। अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय पाल्पाका सूचना अधिकारी प्र’हरी नि’रीक्षक लक्षमण प’चभैयाले बताए ।
तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घो’प्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए। बे’होस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पा’ल्पामा लैजाँदा चि’कित्सकले मृ’त घो’षणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ। यसअघि आजै तानसेन -४ ब’डिज्ञानटोल भाडामा बस्ने ३८ व’र्षीय वसन्त गिरी मृ’त फेला परेका थिए।
ज्या’ला म’जदुरी गर्दै आएका उनी आज विहान करिब ८ बजे ता’नसेन नगरपालिका -४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकको भि’त्तामा घो’प्टो परेको अवस्थामा भेटिएका थिए।दुवै जनाको चिसोले क’ठ्याङ्ग्रीएर मृ’त्यु भएको हुन सक्ने स्था’नीयको आ’शंका छ। ता’नसेनमा लगातार दुई दिनसम्म व’र्षा भ’इरहेको थियो।