२०७९ जेष्ठ १० मंगलवार

तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृ,त्यु भएको छ । दुई जना ग,म्भीर घा,इते भएका छन् ।

तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृ,त्यु भएको छ । दुई जना ग,म्भीर घा,इते भएका छन् ।

२४ माघ ०७८, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृ,त्यु भएको छ । दुई जना ग,म्भीर घा,इते भएका छन् ।

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

उनका अनुसार एक जनाको घ,टनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृ,त्यु भएको हो । घा,इतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृ,तक र घा,इतेको पहिचान हुन बाँकी छ।

काठमाडौं – रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आज नेपालका लागि (युएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गर्नुभएको थियो ।

२०७८ माघ २६, बुधबार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार