
विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृ,त्यु भएकोगाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेकोथियो ।
फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेननमलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृ,त्यु भएको छ ।
रामेछाप जिल्लाको खाउँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृ,त्यु भएको हो ।
मलेसियाको मेरुमा रहेको top globe कम्पनीमा कार्यरतरहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिङजयामा रहेकोहोस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएकोगाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेकोथियो ।
फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन् ।