२०७९ जेष्ठ ८ आईतवार

भिरबाट ख’सेर बुबाको मृ’त्यु भएपछि छोराछोरीको भयो बि’चल्ली,

सायल गाउँ पालिका वडा नम्बर -२ का भिरबाट ख’सेर मृ’त्यु भएपछि गणेश ओलिको परिवारजन बि’चल्लीमा परेको छ। २८ बर्षे मृ’तक ओलीका २,५,७ बर्षका बालबालिका टु’हुरा भएकाे स्थानीय नरेन्द्रबहादुर ओलिले बताएका छन् ।

ति ३ जना नानी-बाबुहरुले २८ बर्षका कलिला बाबालाई गु’माउदाको पि’डालाइ सम्झेर २२ बर्ष कि सरु ओलीलाई पि’डा थामिनसक्नु अवस्था भएको स्थानीय समाजसेवी अर्का युवा गणेशबहादुर ओलिले बताउनुभयो।

उनको पारिवारिक अवस्थालाई मध्यनजर गरि सहयोगका लागि अभियान नै थालनी गर्नु परेकाे बहादुर ओलिले बताउनुभयो र उक्त सहयोगी अभियान सफल भएमा कि’रिया खर्चका साथै ति बालबालिकालाई पठनपाठनमा सहयोग हुने प्रेम बहादुर ओलिले बताए ।

शिक्षक नरेन्द्रबहादुर ओलीका अनुसार उनकाे घरमा कमाउने भनेकै गणेशबहादुर ओलि मात्रै थिए,मजदुरि गरि बालबालिका र परिवारलाई पालनपोषण गर्ने गणेशबहादुर ओलि नै रहेनन्। त्यसकारण आ’र्थिक समस्या ग’म्भीर अवस्था सृजना भएको बताए,बि’चल्लीमा परेको ओलि परिवारलाई सहयोग अभियान चलाएका छौ।

केही सहयोगी एवं दानविरहरु पनि तयार भएका छन् ,समाजसेवी तेजबहादुर डुम्रेलले सहयोग गर्न चाहने दानविर मित्रहरूका लागि हामिले विभिन्न फाेन नम्बरहरु सार्वजनिक गरेका छौ। साेहि वडाका अध्यक्ष भिम बहादुर बाेहराले सहयोगका लागि वडा मार्फत गाउँ पालिकाबाट पहल गरिने बताउनुभयो ।

२०७८ माघ २७, बिहीबार प्रकाशित 1 Minute 190 Views

ताजा समाचार