२०७९ जेष्ठ १० मंगलवार

दिनदहाडै एक २३ बर्षकि महिलाले गरिन् पुलबाट हा’म फा’ले’र आ’त्म’ह’त्या(भिडियो हेर्नुस)

तनहुँ जिल्लाको दमौलीमा रहेको पुलमा एकजना महिलाले हाम फालेर आ”त्म”ह”त्या गरेकिछिन । ब्यास नगरपालिका ३ र ५ नम्बर वडा जोड्ने यो दमौलिको पक्कि पुलमा केही दिन अगाडि एक महिलाले हा”म फा”ले”र आफ्नो प्रा”ण त्या”गे”की थिइन जुन कुराको तपाइहामिले सामाजिक संजाल मार्फत भ”न”क पाइसकेका छौँ ।

उक्त महिलाको डि”भो”र्स भएको केही समय मात्र बित्दा उनले यस्तो क”दम चालेपछी सबैले श्रीमानले छोडेर नै यसो गरेको हुनसक्ने अनुमान लगाएका छन, आखिर के हो त सत्यता ?

२६ बर्ष उमेरकी अमृता थापा नाम गरेकी उक्त महिलाको पुलबाट हाम फालेपछी समयमै उ”द्दा”र त गरियो तर उनको ज्या”न भने त्यसैबखत घ’टना’स्थल मै गयो । मृ”त”क’बारे प्रारम्भिक रुपमा प्रहरीले कुनै खबर नदिएतापनी पछि भने उक्त महिलाको नामथर लगायत अन्य बिबरणहरु पनि खुले । अमृताको हालसालै डि”भो”र्स भएको र श्रीमानसँगको बि”छो”डले गर्दापनि उनले यस्तो कदम चालेको सबैको अनुमान छ ।

पुलमुनी नै ज्या”ला म”ज”दु”री गर्ने एक मजदुर जसले घ’टना लाई प्रत्यक्षरुपमा देखेका थिए उनका अनुसार उनिहरुले उक्त महिलालाइ हा”म फा”लि”स”केपछी ब”जा”रि”ए”को आवाज आएको र त्यसपछि देखेको र महिलालाइ त्यो अबस्थामा देख्नासाथ प्र’हरीलाई स’म्पर्क गरिदिएको बताउँछ्न उनि । उक्त महिलाको एक छोरी पनि रहेको उनिहरुको भनाइ रहेको छ ।

दिउँसोको साढे तीन बजेको समयमा आफुहरु छुट्टि भएकोले त्यत्तिकै बसेर समय क”टा”इ”रहदा एक्कासी पानीमा भ्या”त्त गरेको आवाज आएको उनिहरु बताउँछ्न । उक्त महिलाले पानीमा झ”रे”प”छी कुनै हलचल नदेखाएपछि आफुहरु घ”ट”नास्थलमा नगएको उनिहरु बताउँंछ्न ।

२०७८ माघ २८, शुक्रबार प्रकाशित 0 Minutes 90 Views

ताजा समाचार