२०७९ जेष्ठ १० मंगलवार

एउटा हातमा श्रीमती’को टा’उको अर्को हातमा च”क्कु लिएर सडकमा हिड्दै यी युवा डर” लाग्दो भिडियो भाइरल भएको छ ।

इरानबाट एउटा डर” लाग्दो भिडियो भाइरल भएको छ । भिडियोमा एक युवकले आफ्नी श्रीमतीको का”टिएको टा”उको हात’मा लिएर सडकमा यताउता घु’मिरहेका देखिएका छन् ।

यो भिडियो देखेर मानिसहरु आतंकित भएका छन् । यी व्यक्तिले आफ्नी पत्नीको अरु कसैसँग अवैध सम्बनध भएको आशंकामा यसरी टाउको का”टे र हातमा टा”उको लिएर सडकमा प्रदर्शन गर्दै हिँडेको बताइएको छ ।

इरान इन्टरनेशनलका अनुसार १७ वर्षकी मोना हैदरीलाई उनका पतिले इरानको दक्षिण पश्चिमी सहर अहवाजमा ह”त्या गरेको पुलिसले बताएको छ ।स्थानीय पुलिसका अनुसार यो घ,टना मा २ आ”रोपीलाई गिरफ्तार गरिएको छ । दुवैसँग सोधपुछ जारी छ ।

इरानका मिडिया र सामाजिक संजालबाट घ,टनाको खबर र भिडियो सार्वजनिक भएपछि इरानी जनतामा आरो पीहरुविरुद्ध आक्रोश चुलिएको छ । इरानको सुधारवादी पत्रिका डेली साजंदगीले लेखेको छ ‘एक महिला’लाई का,टियो, उनको टाउ को सडकमा प्रदर्शन गरि’यो र ह,त्यारालाई आफ्नो क’र्तुतमा लाज लागेन ।

हामी यस्तो अपराधलाई कसरी स्वीकार गर्न सक्छौं ? कुनै महिलाको यस्तो ह,त्या फेरि हुनु हुँदैन । यसका लागि सरकारले कडा कदम उठाउनुपर्छ ।’

२०७८ माघ २८, शुक्रबार प्रकाशित 0 Minutes 195 Views

ताजा समाचार