२०७९ जेष्ठ ८ आईतवार

सासुले पर- पुरुषको ग’र्भ बोकेको सीताले था’हा पाएपछि ४ महिने ग’र्भ’वती उनको रह’स्य’मय ह’त्या भएको खुलासा,,,

कोहलपुर नगरपालिका वडा नं १ कैशिलानगरको घ ट’नाले सामाजिक संजाल निकै ता’तिएको छ । यस् घ’टनामा निकै रहस्य र ग’हियो कुराले गर्दा सीता परियारको मृ’त्यु भएको हो या म’र्न वा’ध्री बनाइएको हो त्यो भने हेर्न बाकी नै छ ।

सीता जो ४ महिनाकी गर्व’वती थीइन् उनको मृ’त्यु भएको खबर बहिरिएको छ ।सीताको मृ”त्युपनी निकै कहा’लीला’ग्दो तरिकाले भएको छ । सीताकी कान्छी सासु मिना परियार जसले पर”पुरुषको ग’र्व बोकेकी थिइन् त्यो कुरा सीतालाई थाहा भएपछि सासुले सीतालाई निकै गा ली,कु’टाई र या’तना दिने कुरापनि खुलेको छ ।

सीताको मृ’त्यु भएपछि प्र’हरीले श’व बु’झ्न परिवारलाई भन्दा कसैले पनि श व बु’झ्न मानेका छैनन् । उनको मृ’त्यु नभएर ह त्या भएको र त्यसको सहि छानबिन नहुन्जेलसम्म श व नबुझ्ने कुरा गरेका छन् ।

सीताका श्रीमानलाई पनि हि’रा सतमा लिएर छानबिन अघि ब’ढाउन थालेपछि अहिले केही कुरा बाहिरिन्छ भनेर सबै आफन्तहरु कुरेर बसेका छन ।

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 1 Minute 194 Views

ताजा समाचार