२०७९ जेष्ठ १३ शुक्रबार

भ्यालेन्टाइन डे’ कै दिन च’क्कु प्र’हार गरी श्रीमानले गरे श्रीमतीको ह’त्या !

भ्यालेन्टाइन डे’ कै दिन च’क्कु प्र’हार गरी श्रीमानले गरे श्रीमतीको ह’त्या !

झापामा श्रीमतीको ह’त्या गरेको आ’रोपमा प्रहरीले एक जना श्रीमानलाई प”’क्राउ गरेको छ।

भद्रपुर नगरपालिका-१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्र’हरीले सोमबार ह’त्या आ’रोपमा प’क्राउ गरेको हो। उनले आफ्नी ३४ वर्षीया श्रीमती अनिता लिम्बूको ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय झापाले जनाएको छ।

बिहान साढे ५ बजे उनीहरूबीच झ’गडा भएको थियो। कार्यालयका अनुसार श्रीमती लिम्बूले मोबाइल बिगारेको भन्दै श्रीमानले च’क्कु प्र’हार गरी ह’त्या गरेका हुन्।

ह’त्या गरी भा’गेका तामाङलाई सीमा प्र’हरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्र’हरी कार्यालय झापामा लगिएको छ।

मृ’तकको श’व पो’ष्टमार्टमको गर्न मेची अस्पताल लगिएको प्र’हरीले जानकारी दिएको छ।

यस्तै_मोरङको उर्लाबारीमा छोराले दाउराको चि’र्पट प्र’हार गरेर आफ्नै आमाको ह’त्या गरेका छन् । उर्लाबारी नगरपालिका – ४ आईतबारेस्थित घरमै हिजो बेलुका ४ : ३५ बजेतिर घरायसी वि’वादका क्रममा ३५ वर्षिय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षिया चन्द्रमाया भण्डारीलाई दाउराको चि’र्पटले प्र’हार गरेका थिए ।

ग’म्भिर घा’ईते आमा भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राती १० : २५ बजेतिर मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय उर्लाबारीका प्र’हरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

ह’त्या गर्ने गंगाप्रसाद अत्याधिक मा’दक प’दार्थ सेवन गर्ने गरेको प्र’हरीले जनाएको छ ।

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित 1 Minute 77 Views

ताजा समाचार