२०७९ जेष्ठ १३ शुक्रबार

प्र्यांक’स्टर आकाश सेडाई प’क्रा’उ,,,,

प्र्यां’कस्टर आकाश सेडाई प’क्राउ !!
सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई प’क्राउ गरेको छ।

‘नेपाली प्र्यां’कस्टर’ नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा, बिर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेडाईलाई प्र’हरीले प’क्राउ गरेको हो।

भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको क’सुर गरेको आरोपमा मंगलबार प’क्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।

उनले प्र्यांकको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शा’रीरिक तथा मानसिक रूपमा सा’स्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

प्र्यां’कको नाममा सर्वसाधारणलाई दु:ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

२०७८ फाल्गुन ४, बुधबार प्रकाशित 1 Minute 95 Views

ताजा समाचार