२०७९ जेष्ठ १३ शुक्रबार

७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृ,त्‍यु।

७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृ,त्‍यु भएको छ । ललितपुरको महालक्ष्मी स्थित घरमा ग्यास सिलिण्डर पडकेर भएको आगलागी दु,र्घटनाबाट अपरिचित ७० बर्षिय वृद्ध र उनकी

श्रीमतिलाई जोगाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको दु:खद नि,धन भएको हो । वृद्ध दम्पत्ति आगलागीको चपेटामा परेपछि आफूलाई बचाउँन भन्दै चिच्याउदै कराइरहेका थिए सो समयमा विप्लबले देखेर

उनीहरुको सहयोगका लागि आगाडी बढे बिडम्बन उनीहरुलाई बचाउन त सफल भए तर आफुलाई बचाउन सकेनन्।

वृद्ध दम्पत्तिको सहयोगको लागि आँट गरेका साहसिक १९ बर्षिय बिप्लब अधिकारीका कारण वृद्ध दम्पत्ति सकुशल छन । उनीहरुलाई बचाउन सफल बिप्लब गम्भीर रुपमा घा,इते भए र अस्पातलमा एक हप्ता उपचारका क्रममा उनको मृ,त्‍यु भएको छ ।

वृद्ध दम्पत्तिको ज्यान जोगाउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन साहसिक काम गरेर मृ,त्‍यु वरण गरे । वास्तबिक हिरो यी १९ बर्षिय युवा बिप्लब प्रसंशाका पात्र हुन ।
हार्दिक श्रद्धान्जली बिप्लब!!!

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार