२०७८ मंसिर १२ आईतवार

बिजयी साहि द्वारा आत्महत्या : बस्ताबिकता के हो ??

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृ’ त्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खो’ जविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झु’ ठो रहेको खुलेको छ । उनले अनलाइनखबरसँग भने फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अ’ नुसन्धान गरिरहेको छ ।

कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै आराम गरिरहेको अनलाइनखबरलाई बताए । उनले भने उहाँले आफू वि’ रामी भएको बताउनु भएको छ ।

शाही नि’ कट व्यक्तिहरुले नै मृ’ त्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

आफूलाई चर्चामा ल्याउन उनले मेमोरी किङ भएको दाबी गर्ने गरेका थिए ।

तर उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेका थिए । उनीमाथि ठगीको आ’ रोप लागे पनि प्रहरीमा औपचारिक उ’ जुरी परिसकेको छैन ।

२०७८ श्रावण १२, मंगलवार प्रकाशित 0 Minutes 320 Views

ताजा समाचार