२०७९ जेष्ठ १० मंगलवार

तनाव ग्रस्त नयाँ बानेश्वर: प्रहरीको दाँत भाँचियो, दर्जनौं प्रदर्शनकारी घाइते

अमेरिकी सहयाेग परियाेजना (एमसीसी)को वि’रोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तना’वग्रस्त बनेको छ।

आज बसेकाे प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएसँगै बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ, जसक्रममा दर्जनाैं प्रहरी र प्रदर्शनीकारि घाइ’ते भएका छन्।

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले असुर ग्यास तथा पानीको सहायता लिएको थियाे।

थप : दाङ राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने लप्टेन चौधरी, उमेरले ५४ वर्ष पुगे। उनको आफ्नी श्रीमती उमादेवी चौधरीसँग लामो समयदेखि राम्रोसँग सम्बन्ध थिएन। घरमा झ’गडा भइरहन्थ्यो।

झ’गडा यस्तो हुन्थ्यो कि गाउँका छरछिमेकलेसमेत चाल पाइसकेका थिए। लप्टेनले झगडा गर्नुको एउटा कारण थियो, श्रीमती अरुसँग अबै’ध प्रेम सम्बन्धमा रहेको भन्ने कुरा। लप्टेनले श्रीमतीलाई सधैं अबैध स’म्बन्ध भन्दै आ’रोप लगाउने पुरुष थिए राप्ती गाउँपालिका ३ मसुरियाका हनुमान चौधरी।

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 0 Minutes 103 Views

ताजा समाचार