२०७९ जेष्ठ ८ आईतवार

विश्वका १७९ देशका साढे ५ लाख प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली चेली रिया बनिन् ‘वर्ल्ड टपर’,,,

काठमाडौं । ब्रिटिस एजुकेशन गु्रपको द ब्रिटिस प्रोफेशनल कलेजकी विद्यार्थी रिया मानन्धर एसोसयिसन अफ चार्टड सर्टफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा वल्र्ड टपर बन्न सफल भएकी छन् । १९ वर्षीय मानन्धरले ट्याकसेसन पेपरमा विश्व टप गरेकी हुन् । एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो ।

विश्वका १७९ देशमा यो वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्ण योग्य सदस्य छन् । विश्वभरका लाखौँ विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी ९८ प्रतिशत अंक ल्याउन सफल भएकी हुन् ।

हाल ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीएमा भर्ना खुलिरहेको छ । ब्रिटिस प्रोफेसनल कलेज ब्रटिस कलेजको सिष्टर संस्था हो । काठमाडौंस्थित द ब्रिटिस कलेजले शैक्षिक सञ्जाल युनाइटेड अबर इमिरेट्सको दुवई र युकेमा समेत गर्दै आएको जनाएको छ ।

ब्रिटिस एजुकेशन गु्रपको द ब्रिटिस प्रोफेशनल कलेजकी विद्यार्थी रिया मानन्धर एसोसयिसन अफ चार्टड सर्टफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा वल्र्ड टपर बन्न सफल भएकी छन् । १९ वर्षीय मानन्धरले ट्याकसेसन पेपरमा विश्व टप गरेकी हुन् । एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो ।

विश्वका १७९ देशमा यो वर्ष ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पूर्ण योग्य सदस्य छन् । विश्वभरका लाखौँ विद्यार्थीलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी ९८ प्रतिशत अंक ल्याउन सफल भएकी हुन् ।

हाल ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीएमा भर्ना खुलिरहेको छ । ब्रिटिस प्रोफेसनल कलेज ब्रटिस कलेजको सिष्टर संस्था हो । काठमाडौंस्थित द ब्रिटिस कलेजले शैक्षिक सञ्जाल युनाइटेड अबर इमिरेट्सको दुवई र युकेमा समेत गर्दै आएको जनाएको छ ।

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 0 Minutes 419 Views

ताजा समाचार