२०७९ जेष्ठ १३ शुक्रबार

गायिकाले दिईन नायक पल शाहविरुद्ध तनहुँ प्र’हरीमा जा’हेरी दर्ता,,,,,

काठमाडौं । गायिकाले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले ज’ब’र्ज’स्ती क’र’णी मुद्दामा उजुरी दर्ता गराएको बताइएको छ ।

गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। १८ वर्षमुनिकी गायिकासँग यौ’न स’म्ब’न्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौ’नज’न्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर ज’ब’रज’स्ती क’र’णी ग’रे’को आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले यसबारे औपचारिक जानकारी दिएको छैन।
विस्तृत विवरण आउन बाँकी छ। हिजो काठमाडौंबाट दिदी-भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् ।

राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो ।
यसअघी असाबधानिबस पिडितको नाम र फोटो उल्लेख भएकोले सच्याईएको छ । यसबाट पर्न गएको असुबिधा प्रति “नेपालय टाइम्स टिम” माफि चाहन्छौँ

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 1 Minute 79 Views

ताजा समाचार