२०७९ जेष्ठ १३ शुक्रबार

पल शाह अभिनित चलचित्रका निर्माता थापा प्राइम टिभीबाट प’क्राउ !!

काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले प’क्रा’उ गरेको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हम’ला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्र’णमा लिइएको जनाएको छ । प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्र’णमा लिने तयारी रहेको स्रोतले बतायो ।

यता, प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि बोलाएको रातोपाटीलाई जानकारी दिएको छ । शाहलाई प’क्रा’उ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।

ब’ला’त्कार मु’द्दा दर्तासँगै उनीवि’रुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा प’क्रा’उ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

केन्द्रीय अ’नु’स’न्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अप’रा’ध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनु’स’न्धान गरिरहेका छन् ।

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 0 Minutes 123 Views

ताजा समाचार