२०७८ मंसिर १२ आईतवार

के भयो यस्तो बिध्या देबी भण्डारी लाई ,अस्पतालमा भर्ना गरियो।।

आँखामा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनु भएको छ।
आँखामा समस्या देखिएपछि भण्डारी परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल जानु भएको हो।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति आँखा जाँचका लागि अस्पताल आएको जानकारी दिए।

पुजा शर्मा र आकाश श्रेष्ठको पछिल्लो समय सामाजिक संजालमा एकदमै धेरै चर्चा र खोजिईको जोडि हो ।दुबै जना एकआपसमा प्रेममा छन् या छैनन् यो सधै नै चर्चाको बिषयनै रहन्छ र काहिकतै सोधिहाल्दा आफुहरु राम्रो मिल्ने साथि मात्रै भएको जिकिर गरेपनि उनिहरु प्रेममा नै भएको जस्तो हाउभाउले भने देखाउछ ।

अहिले उक्त चर्चित जोडिको मिउजिक भिडियो पनि सार्वजनिक भएको छ । `धर्ति आकाश ´ नामक मिउजिक भिडियो मा अभिनय आकाश र पुजाको छ भने उक्त गितमा स्वर भने दुर्गा खरेल र रोशन अधिकारीको रहेसगै मिउजिक र शब्द भने अर्जुन पोख्रेलको रहेको छ ।

उक्त मिउजिक भिडियो रिलिज भएको २४ घण्टानै नबित्दै ट्रेन्डिङमा आईसकेको छ र लाखौ दर्शक हरुले हेरसगै धेरैले उक्त मिउजिक भिडियो अथाहा मनपराएका छन् ।

आकाश र पुजाबिच अथाहा प्रेम संगालेको शो मिउजिक भिडियो निश्चय पनि ट्रेन्डिङ एकमै आउने सम्भावना अत्याधिक छ र फेरि आकाश र पुजा बिचको प्रेमले अर्को मुकाम हासिल गरेको छ ।

उक्त मिउजिक भिडियोको एकदमै धेरै चर्चा र सफल साबित भएपछि सम्पुर्ण टिम अहिले मिडियामा आएको छ ।रमाइलो छ का उत्सवसग रमाइलो खेल खेल्दै गर्दा आकाशले बहुचर्चित पत्रकार ऋषि धमालाको अभिनय गर्नुपर्ने भएसगै उनिले ऋषि धमालाको अभिनय गर्दै पुजामाथि ह मला गरेका

२०७८ श्रावण १३, बुधबार प्रकाशित 0 Minutes 76 Views

ताजा समाचार