
अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन्।
गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन युवती र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए। निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन्।
थप: दरबार हत्याकाण्ड हुदा मौन, सिमाना मिचदा देशको इज्जत लिलाम हुदा मुकदर्शक, राष्ट्रको स्वाभिमान, सार्वभौम र स्वतन्त्रता बेचिन लग्दा पनि नेपाली सेना चुप। एकमात्र बिश्वाशिलो राष्ट्रको सेना, पार्टिका झोले भए पछि यो देशको रक्षा कसले गर्ने हो…? गरिब जनताको खुन पसिनाले कमाएर तिरेको करबाट ब्यारेकमा मासु भात ख्वाएर देशद्रोही,
विखण्डनकारी, लुटेराहरुको सलामीको लागि पालेको हैन।राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता संकटको घडीमा नेपाली सेना ले राष्ट्रद्रोहीहरुका छातिमा ठोक गोलि। यस्तो संकटको घडिमा बिदेशी राष्ट्र तथा सयुक्तराष्ट्र सम्म्मा छवि बनाएको नेपाली सेना आफ्नै देशमा मौन भएर देशका दलाल नेताहरुको मलामी,सलामी र गुलामी गर्न मात्र राखिएको हो प्रधान सेनापती ज्यु।