२०७९ जेष्ठ ८ आईतवार

हाेटलमा र’ङ्गे हात फेला परेका जाेडिकाे काेठामा पुग्दा भयो भागाभाग , अनि,,,,,,, के भयो(हेर्नुस् भिडियाे)

हाेटलमा र’ङ्गे हात फेला परेका जाेडिकाे काेठामा पुग्दा भयो भागाभाग , अनि,,,,,,, के भयो(हेर्नुस् भिडियाे)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? आजको घ टना यस्तै एक बिषयमा आधारित छ ।

केही समय पहिले विदेस गएका श्रीमान ले सिन्धुलिको एक युवती सँग लागे पछी परिवार बिग्रेको उनको र भनाइ छ । साथै नेपाल आए पनि उहीँ महिला सँग फरार भएको छन।
हेर्नुस् भिडियाे: https://youtu.be/vnFA0y9LIc

थप:
नेपाली हास्यब्यङ्ग्यको क्षेत्रमा कुनै समय एकछत्र राज गरेको हास्यब्यङ्गय टेलिश्रृङखला हो जिरे खुर्सानी र यहि टेलिश्रृङखलाबाट दर्शकसामु चिनिएको नाम हो ‘राता मकै’ जसलाई हामी किरण केसि भनेर चिन्ने गर्छौ । उनलाइ नेपाली हास्यव्यंग्य क्षेत्रका पिल्लर नै भन्दा पनि केही फरक नपर्ला । उनले महजोडीसग पनि अभिनय गरिसकेका छ्न र उनले थुप्रै नेपाली फिल्महरु पनि खेलिसकेका छ्न ।

यसैक्रममा आज भने उनी कुराकानीकै क्रममा मिडियामा आएका छ्न । उनले आजको अन्तर्बार्तामा आफ्नो हास्यब्यङ्गय क्षेत्रको निकै अनुभवहरु सुनाएर एकदमै हसाए पनि । आफू आज जुन अबस्थामा छु यो सबै हास्यब्यङ्गयकै कारण सम्भब भएको उनी बताउछन । हास्यब्यङ्गयकै कारण आफू दुनियासामु चिनिएको उनी बताउछ्न । आफुले अहिलेसम्म हास्यब्यङ्गयकै क्रममा देशका ६५ जिल्ला घुमिसकेको उनी बताउछ्न र आफुले धेरै पुरस्कारहरु पनि हास्यब्यङ्ग्यमार्फत नै पाएको उनको भनाइ रहेको छ ।

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित 1 Minute 198 Views

ताजा समाचार