२०७९ जेष्ठ १० मंगलवार

“पल बिना म अधुरो छु” भन्ने पूजाले फेसबुकमा यस्तो लेख्दै गरिन् प्रेमी सार्वजनिक

“पल बिना म अधुरो छु” भन्ने पूजाले फेसबुकमा यस्तो लेख्दै गरिन् प्रेमी सार्वजनिक

केही दिन अघि नायक पलको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगिन् । किनकि यस फिल्मको निर्माण उनले गरेकी हुन् । त्यतिमात्र हैन फिल्ममा पलको हिरोइनको रुपमा समेत पुज देखिएकी छिन् ।

अन्तिम समयमा साथ दिन नसकेका पललाई पुजाले भने बिर्सिन सकिनन् । ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा उनी दर्शकको उपस्थिती हेर्न विभिन्न हलमा पल अंकित टिसर्ट लगाएर पुगेकी थिईन् ।

संचारकर्मीहरुको पलका बारेमा जिज्ञासामा उनले पलको खुलेरै समर्थन गरेकी छिन् । त्यतिमात्र हैन पललाई कसैले बिर्गान खोज्दैमा केही नहुने समेत दाबी गरिन् । उनले पललाई संझिएर भक्कानिए`की थिईन् । पत्र`कारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए । पुजाले सहजै उत्तर दिईन् पुजा भनेकै पलको पिल्लर हो ।

“पुजाबिना पल अधुरो छ, पलबिना पुजा अधुरो छ ।” उनले पल अहिले आफ्नो साथमा नरहे पनि मनमा सधै रहिरहेको र आफुलाई साथ दिईरहेको बताईन् ।

उनले पललाई संझिएर आँसु खसाएकी थिईन् । दर्शक नै सबैथोक भएको बताउँदै उनले पलको शतप्रतिशत जित हुने बताईन् । सत्यको जित हुने भन्दै पुजाले एक दिन फेरी पल दर्शकको माया लुट्न आउने दाबी गरिन् ।

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 0 Minutes 92 Views

ताजा समाचार