२०७९ जेष्ठ ८ आईतवार

२१ वर्षीया युवतीले झण्डै ६ किलो बजन भएको बच्चा जन्माइन !!

एजेन्सी । बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो बजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेकी छिन् । बेलायतको अक्सफोर्ड शायरस्थित एस्टनमा

बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए ।

जबकी अल्ट्रासाउण्डमा एउटा मात्र बच्चा देखिएको थियो । पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा एउटा बच्चा देखिएता पनि सरप्राइज ट्विन्स हुन सक्ने अनुमान डाक्टरहरुले गरेका थिए । तर, त्यस्तो भएन ।

थप: इन्ट’रपोलबाट रे’ड कर्नर नोटिस जारी भएका फ’रार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घ’टनाको छ वर्षपछि कतारबाट प’क्राउ गरी नेपाल ल्याइएको छ ।

श्रीमती आरती परियारलाई धा’रिलो हति’यारले घाँटी रे’टी ह”-त्या गरेको घ’टनामा संलग्न रही फ’रार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको ह”-त्या गरिएको अवस्थामा श’-व फेला परेको थियो ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 163 Views

ताजा समाचार