२०७९ जेष्ठ ८ आईतवार

गोरुको सिङले पेटको देब्रे साइडमा छे’ड्दा राईको आन्द्रा बाहिर निस्कियो , यस्थो छ अवस्था !

खोटाङमा गोरुले हा’न्दा एक ग’म्भीर घाइ’ते भएका छन् । गोरुले हान्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राई गम्भी’र घा’इते भएका हुन् । उनलाई चरा’उन लगेको बेला गोरुले बुधबार बिहान हानेको हो ।

गोरुको सिङले पेटको देब्रे साइडमा छे’ड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हा’नेको हो ।

घा’इतेको बाहिर निस्केको आ’न्द्रालाई फेमिली केयर अस्पताल दिक्तेलमा इमरजेन्सी अप’रेसन गरेर पूर्ववत् अवस्थामा फर्काइएको छ । यद्यपि, उनी खत’रामुक्त नरहेको अस्पतालले जनाएको छ ।

उनको बाहिर निस्केको आ’न्द्रालाई पूर्ववत् अवस्थामा फर्काउन डा. केके राईलगायतको टोलीले अप्रे’सन गरेका थिए ।

घा’इते राई शारी’रिक रूपमा अपांग छन् । उनी बो’ल्न सक्दैनन् भने हिँड’डुल गर्दा खुट्टा लर्ब’रिने गर्छ । आर्थिक अवस्था कम’जोर भएका घाइ’तेको उपचारका लागि

जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूलगायतका छिमेकी तथा शुभेच्छुक आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् ।

आफैँ उपचार खर्च जुटा’उन सक्ने आर्थिक अव’स्था नभएकाले सहयोग उठाएरै उनको उपचार गर्ने तयारी गरिएको नेता खम्बूले बताए
फरकधार बाट

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 0 Minutes 81 Views

ताजा समाचार