
नाबालिग गायिकाकी आमा मिडियामा आएर भक्कानिँदै खोलीन् अहिलेसम्म बाहिर नआएका एक एक रहस्यहरु, रुँदै भनिन् महिनामा नै ५ लाख कमाउने मेरी छोरीलाई आज बेहाल बनायो, अब हामीले के गर्ने, अझै बाहिर पलकै पक्षमा छन् मान्छेहरु, हाम्रैी छोरीको मात्रै गल्ति हो भन्छन्, पिडा पलले दिने , अनि तनाम सबै हामीलाई बचाउनुहोस् भन्दै यसरी रोइन् हेर्नुहोस् भिडियो
नायिका सुरक्षा पन्तले आफूमाथि भएका यौ’ ‘नज’न्य दु’व्र्य’वहा’रको विषयमा खुलेर बोलेकी छन् । एक टेलिभिजन कार्यक्रममा उनले सानैदेखि दु’व्र्य’व’हा’रको शि’कार बनेको र चलचित्र क्षेत्रमा आएपछि समेत त्यो जारी रहेको बताइन् ।
एक टेलिभिजन कार्यक्रममा सुरक्षाले भनिन्, ‘हामी पनि सानैदेखि ह्या’रेस’मे’न्टको पार्ट भइरहेकै हो । सानोतिनो घटना भइरहेका हुन्छन् ।’ उनले एउटा घटना सुनाइन्, ‘अलि सानो छँदा बाटोमा हिँडिरहेको थिएँ । बाइकमा आएका दुईजना केटाले मेरो छातिमा हात राखेर स्वाट्ट भागे ।’
सुरक्षाले आफ्ना सिनियर दाइहरुले पाठ सिकाउने बहानामा नजिक हुन खोजेकोदेखि कक्षाकोठामा शिक्षकबाट ‘ब्याड टच’ को शि’कार भएका अनुभवहरु सेयर गरिन् । सिनेमा क्षेत्रमा आउँदा पनि विभिन्न किसिमले दु’व्र्य’वहा’र भोग्नुपरेको उनको भनाइ छ ।