२०७९ जेष्ठ १३ शुक्रबार

श्रीमान कोरिया बच्चा पिठउमा बोकेर काम गरि घर धान्दै माहान श्रीमती – अनुहारनै नदेखी बिहे भयो ( भिडियो सहित )

पछिल्लो समय सामाजिक संजाल टिकटक धेरै नै प्रयोग मा आएको छ। टिकटक बाट नै धेरै व्यक्ति हरुले आफ्नो प्रतिभा लाई प्रस्तुत गर्ने गर्दछन्। त्यस्तै, यसमा एक हुन दाङ घोराही कि दिलु जी यम हमाल। उनि सानो छोरा लाई बोकिबोकी काम गर्ने भएको हुनाले उनलाई टिकटक मा सबैले मन पराउने गर्दछन। १६दिनमै अनौठो बिहे भागेर जानेबेला दुलाह चिन्नै नसकेपछी टिकटकमा भाईरल दिलुको अचम्मको कहानी। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै, पाल्पाको रैनादेवि छहरामा आग”लागीमा परी गएराती एक पुरुषले ज्या’न गु’माएका छन् । मँगलबार रातको करिब साढे दश बजेको समयमा आफू सुत्ने घरको कोठामा एक्का’सी आग”लागी भएपछि उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रैनादेवि छहजार गाउँपालिका–३ ढुकुर खोला बस्ने स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृ”त्यु भएको हो । टिनको छाना भएको आफ्रनै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आग”लागिमा परेका हुन् ।

उनी सुत्ने कोठामा ए”क्कासी कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्र”हरीले जनाएको छ । उनका परिवारहरु श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नालेघर) मा सुतेका थिए । घ’टना थाहा पाएलगत्तै उनको परिवार र छिमेकीले राती साढे १२ बजेसम्ममा आगो नियन्त्रणमा लिएका थिए । मृ”तकका २ छोराहरु बुटवल बस्दै आएका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्र”हरीले जनाएको छ ।

यस्तै,काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठो”क्किदा एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् ।

स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृ”त्यु भएको प्र’हरीले जनाएको छ । दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाईकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए । मोटरसाईकल सहित चालक प्र’हरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित 0 Minutes 220 Views

ताजा समाचार