२०७८ मंसिर १२ आईतवार

सेतो लूगा लगाएर Tiktok बनाउदा गलिको ओइरो : भिंडियों सहित

पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै तातेको छ । थरी थरिका टिकटोक ले समाजमा संदेश साथै बिकृति पनी उत्तिकै भित्रयाको छ , यस्तै टिकटोक प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको एउटा  भिडियोले यतिखेर सामाजिक संजाल टिकटक तताएको छ  । सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गालिको ओईरो लागेको छ। बाक़ी यही भिंडियों बाट हेरौ भिडियो हेर्नुहोस

भिडियो हेर्नुहोस

२०७८ श्रावण १४, बिहीबार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार