२०७८ मंसिर १२ आईतवार

कोरियामा खोरिया खन्न जन नपायसि! आफनै ठाऊमा खोया बोचदै लाखौ कमाउदै

Covid 19 जस्तो महामारी ले एकातिर थुप्रै समस्या हरु लिएर आयो भने अर्को तिर असीमित सम्भावना हरु।,

त्यस्तै कोरिया भाषा पास गरेर अन्तिम फ्लाईट को लागि प्रक्रिया कुरेर बसेका एक युवा जसले कोरिया त्यागेर नेपाल मा केही गर्ने वाचा गरे।,

कोरिया को फ्लाईट अन्योल पछि स्थानीय दूध संकलन गरेर महिना को 1 लाख देखि 1.5 लाख कमाउछन , दसरथ चन्द राजमार्ग डडेल्धुरा जिल्लाको भक्तपुर निवासी गणेश बोहोरा।,

2019 मा कोरियन भाषा पास गरेर सीप परीक्षा पनि उतिर्ण भई थुप्रै आशाको किरण बोकी बसेका गणेश बोहोरा अहिले कोरिया न जाने निर्णय गरे।,

गणेश स्थानिय दूध संकनल गरी एक मिठाई बनाउँछन् जसको नाम पुवा रहेको छ।उनी भन्छन् अहिले पुवा को माग लाई पूर्ति गर्न गाह्रो भइरहेको छ।lockdown कोकारण सबै ठाउँ मा गएर दूध संकलन गर्न न पाउँदा बजार माग अनुरूप पुवा उत्पादन गर्न पाएको छैन भन्दै आफ्नो कथा सुनाउँछन् एक उद्यमी युवा।,

उनले आफ्नो लागि त मिहेनत गरी  रहेका छन भने आफू सँग संगै एघार हजार युवा जसले कोरिया जान अन्तिम फ्लाईट को प्रतीक्षा गरी रहँदा भोग्नु परेको आर्थिक संकट,मानसिक दबाब लाई कसरी आफ्नो सीप प्रयोग गरेर हटाउन सकिन्छ त भनेर एउटा जोलान्त उदारहण बन्न पुगेका छन्।,

२०७८ श्रावण १४, बिहीबार प्रकाशित 1 Minute 326 Views

ताजा समाचार