
अमेरिकाले कामदार(ए’चवान बी भिसा) खुल्ला गरेको छ।आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किएको अ’वधिभित्र आ’वेदकले अनलाइन द’र्ता गराउनु पर्नेछ ।
नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म द’र्ता गर्ने समय तो’किएको छ । “आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किएको अवधिभित्र आ’वेदक र उनीहरुका प्र’तिनिधिहरुले आ’वेदक र ला’भग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । हरेक द’र्ताका लागि युएससीआईएसले क’न्फर्मेशन नम्बर उपलब्ध गराउनेछ ।
“उक्त नम्बर र’जिस्ट्रेशन ट्र’याक गर्ने प्र’योजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर के’स नम्बर नभएका कारण यु’एससीआईएसको के’स स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।आवेदक वा प्र’तिनिधिले अनलाइनमार्फत द’र्ता गराउनका लागि यु’एससीआइएसको अनलाइन ए’काउन्टको प्रयोग गर्नुपर्नेछ ।
“साथै १० डलर आ’वेदन शुल्कसमेत बुझाउनुपर्नेछ ।आ’वेदक वा उनीहरुका प्र’तिनिधिले एउटै अनलाइन से’सनमा एकभन्दा धेरैका लागि आ’वेदन दर्’ता गराउन सक्नेछन् । अनलाइन ए’काउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्रा’फ्ट बनाएर राख्न सकिनेछ ।
“तर द’र्ता भने मार्च १ को दिउसो १२ बजेपछिमात्र गर्नुपर्नेछ ।मार्च २० भित्र प्रयाप्त आ’वेदनहरु आएको ख’ण्डमा यु’एससीआईएसले मार्च २० को दिउसो १२ बजे नै अनलाइन द’र्ता ब’न्द गर्नेछ । त्यसपछि लो’टरी प्र’णालीबाट छ’नौट गरेर मार्चको ३१ सम्म छ’नौट भएका हरुलाई सु’चित गरिनेछ ।
“त्यसपछि छ’नौट भएका आ’वेदनउपरमात्र आ’वेदकले ए’चवान बी भिसाका लागि प्र’कृया अगाडि ब’ढाउन सक्नेछन् । सबै प्रकृया पूरा गरेको ख’ण्डमा उनीहरुले भि’सा प्राप्त गर्नसक्नेछन् ।उच्च शिक्षा प्राप्त गरेका ए’चवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको था’लनी हुन लागेको हो ।
“पहिलोपटक अमेरिकी रोजगारदाताले क्ष’मतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अ’नलाइनमार्फत र’जिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्या’चलर डि’ग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मा’स्टर्स डि’ग्री गरेकाहरुले ६५ हजारको को’टामा समेत भा’ग लिन पाउनेछन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****