
काठमाडौं । यिनै हुन कपनमा आफ्नै श्रीमतीलाई जिउदै आ’गो ल’गाउने श्रीमान, काठमाडौं स्थित कपनमा आफ्नै श्रीमानले श्रीमतीलाई आ’गो ल’गा’एका छन् ।
सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ४२ वर्षीय श्रीमान प्रवीण चौधरीले आफ्ने ३० वर्षीया श्रीमती अस्मिता चौधरीमाथि तारपिनको तेल खनाएर आ’गो ल’गा एका छन् ।
एक तले टिनले छाएको टहरामा बस्दै आएका चौधरीले गएराति नौ बजे तिर श्रीमतीमाथि आ’गो ल’गाएका हुन् । घटना लगत्तै पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा ढोका भुटाई अस्मिताको उद्धार गरेको हो ।
उनको अहिले साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनी अहिले बोल्न नसक्ने अवस्था रहेको र उनको शरीरको विभिन्न भाग ज’ले’को प्रहरीले जनाएको छ ।
भागेका श्रीमान प्रवीणलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अबको प्रक्रिया यिनलाई सजाय दिलाउनु पर्छ ।