२०७९ जेष्ठ १० मंगलवार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृ-त्यु,,,हार्दिक श्रद्धाञ्जली !!

रोल्पा : रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दु र्घ टना हुँदा एक जनाको मृ त्यु भएको छ ।

सोही दु र्घ टनामा एक जना ग म्भिर घा इ ते भएका छन् । मृ त्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् ।

उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा मृ त्यु भएको प्रहरीले जनाएको छ । दु र्घ टनामा गम्भीर घा इ ते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ ।

गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रया क्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।

यो समाचार पनि पढ्नुहोस् – ओलीले आगामी निर्वाचनमा राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा राप्रपासँग साँठगाँठ गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार चावहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाउँदै आगामी निर्वाचनमा राप्रपासँग साँठगाँठ गर्न खोजेको बताएका हुन् । ‘विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन्’, अध्यक्ष नेपालले भने, ‘दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

यसका साथै अध्यक्ष नेपालले आफूहरु वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने बताएका छन् । जसका लागि संगठन निर्माण र आफ्नो हैसियत कायम गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

त्यस्तै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने उनले उनको भनाइ छ ।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 0 Minutes 173 Views

ताजा समाचार