२०७९ जेष्ठ १३ शुक्रबार

पुलबाट बस खस्दा चार जनाको मृत्यु , तीन दर्जन यात्रु घाइते!!!

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको थप विवरण भने आउन बाँकी छ ।बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

थप: डडेल्धुरा जिल्ला पसुराम नगरपालिका वडा न ४ कटाल घर भै हाल रोजगारी को लागि बिरानो मुलुक भारत को बेङलोर सहर को चन्द्रापुर कुमार लेआउट बाट मान बाहा दुर रोकाय कि श्रीमती बशन्ती
आफना दुई साना नाबाकलाई छो,डी अर्को सङ फ,रार ।

२०७८ चैत्र १३, आईतवार प्रकाशित 1 Minute 149 Views

ताजा समाचार