२०७९ जेष्ठ ८ आईतवार

चार हजार जना माग गर्दै सेनाले खुलायो जागिर,, ८ कक्षा पास गरेकोले पनि दरखास्त दिन पाउने !!

चार हजार जना माग गर्दै सेनाले खुलायो जागिर,, ८ कक्षा पास गरेकोले पनि दरखास्त दिन पाउने !!

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो।

निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको हो। निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ।

फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ। ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 111 Views

ताजा समाचार