२०७९ जेष्ठ १० मंगलवार

काठमाडौंको मुख्य सडकमा पुरुषको मृत्यु,, हार्दिक श्रद्धाञ्जली !!

काठमाडौँ – पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् ।

घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाषस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।

ग्यास बुलेटको ठक्करबाट महाँकालमा एक जनाको मृत्यु, काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ। ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका-१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बिहीबार साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 1 Minute 99 Views

ताजा समाचार