२०७९ जेष्ठ ८ आईतवार

जनतालाई निशुल्क शिक्षा, रोजगार ,र स्वास्थ्यका लागि आन्दोलन मात्र के ज्यान दिन तयार छु: क.प्रचण्ड

काठमाडौं । देश र जनतालाई निशुल्क शिक्षा,स्वास्थ्य र रोजगारीका लागि आन्दोलन मात्र हैन ज्यान दिन तयार छु:प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लेखिएको

निःशुल्क शिक्षा, स्वास्थ्य कार्यान्वयन र रोजगारी सृजना गर्नको लागि आन्दोलन गर्ने बताएका छन् । आन्दोलन नभइ पुराने सोच मानसिकता र मनोविज्ञान बदल्ने कुरा सम्भव नदेखिएको पनि उनले

बताए ।संविधानमा लेखिएको कुरा कार्यान्वयन नहुने अवस्थामा पुगको छ, शान्तिपूर्ण र जनदबाब नभइकन आन्दोलनको नेतृत्व आफुले गर्ने बताए । उनले एक अन्तर्वार्तामा सोधेको प्रश्नको जवाफ दिदै भने–

गर्नु पर्ने धेरै छ भ्रष्टचार नियन्त्रण विकासलाई जनपक्षिय रुपमा अगाडि बढाउने शिक्षा स्वास्थ्य र रोजगारीमा सुधार गर्ने कुरा र शिक्षामा अझ बढि लगानि गर्नु पर्नेछ।हिमालयन टिभिको कार्यक्रम ‘यक्ष प्रश्न’मा पत्रकार राजेन्द्र बानियालाई ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको अंश

यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 51 Views

ताजा समाचार