२०७९ जेष्ठ १३ शुक्रबार

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै ज’लेर खरानी भए , बाबुआमाको साहारा खोसियो……. समाचार

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै ज’लेर खरानी भए , बाबुआमाको साहारा खोसियो…….

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जंगलमा आगो निभाउन गएका दुई छोरा आगोमै ज’लेर खरानी भए , बाबुआमाको साहारा खोसियो……. म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृ”त्यु भएको छ ।

सोही आगलागिमा परी मृ”तक बोहराका भाई २१ बर्षिय मनबहादुर बोहरा ग”म्भिर घा”इते भएका थिए उनको पनि उपचारको क्रम मा नि”धन भएको हो।

जंगलमा लागेको आगो बस्तिमा आउन थालेपछि आगो निभाउने क्रममा ज”लेर मृ”त्यु भएको जिल्ला प्र”हरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी बिरेन्द्रराज गुरुङले जानकारी दिए ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 0 Minutes 275 Views

ताजा समाचार