
काठमाडौं, चैत २१ – बैंकिङ कसूर मु’द्दाका एक जना फ’रार प्रतिवादी प्र’हरीले प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ बस्ने इलाम सन्दकपुर घर भएका ४२ वर्षीय डाकमान गुरूङ रहेका छन्।
उनलाई आइतबार प्र’हरीले प’क्राउ गरेको जनाएको छ। उच्च अदालत पाटनको गत फागुन २९ गतेको फै’सलाले ३ दिन कैद र १५ लाख रूपैयाँ ज’रिवाना ठहर भई फ’रार रहेका उनलाई प्र’हरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यू’रो महाराजगञ्जबाट खटिएको प्र’हरीले काठमाडौं बौद्धबाट प’क्राउ गरेको हो।
डाकमानले आफ्नो खातामा प’र्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झु’क्याउन प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको खाताबाट रकम भु’क्तानी हुने भनी चेक दिएको ठ’हर गरी अदालतले उक्त फैसला गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ। बौद्ध प्लाटिङस्थित खाजा घरबाट १६ जना पक्राउ, काठमाडौं महानगरपालिका-६ बौद्ध प्ल’टिङस्थित खाजा घरबाट कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्र’हरीले प’क्राउ गरेको छ ।
उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित प’क्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्र’हरीले थप अ’नुसन्धान गरिरहेको छ।