२०७९ जेष्ठ १० मंगलवार

बिहे गर्छु भन्दै ४२ लाख ठ’गेको आरोपमा काठमाडौंबाट एक प’क्राउ,,,

बिहे गर्छु भन्दै ४२ लाख ठगेको आरोपमा काठमाडौंबाट एक पक्राउ!! काठमाडौंबाट प्रहरीले ठ’गी गरेको आरोपमा एक जनालाई प’क्राउ गरेको छ।

रामेछाप साँघुटार नगरपालिका-३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठलाई महानगरीय अ’पराध महाशाखाले प’क्राउ गरेको हो।

श्रेष्ठलाई सोमबार विशाल नगरबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले पी’डितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्र’लोभन देखाउने गरेका थिए। उनले पी’डितलाई वि’श्वासमा पार्ने

र बिरामी परेका कारण अस्पतालमा उ’पचार गर्न त कहिले झा’रफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ। श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्र’हरीले श्रेष्ठलाई प’क्राउ गरेको हो।

प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अ’नुसन्धानका लागि महानगरी प्र’हरी परिसर काठमाडौं पठाएको छ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 68 Views

ताजा समाचार