२०७९ जेष्ठ १० मंगलवार

कुलतमा फसेका श्रीमान् ले ड्रग्स किन्न कै लागि श्रीमतीको यसरी गरे ह’त्या,,,

मकवानपुरको हटिया घर भइ काठमाडौंको बल्खुस्थित सु’कु;म्बासी टोलमा बस्दै आएका सन्तोष सापकोटा र काठमाडौंको जोरपाटी घर भएकी सन्तोषी श्रेष्ठ प्रेम सम्बन्धमा थिए ।

आर्थिक र जा;तीय हिसावले दुवै जनाको परिवारबीच ‘अस;मा नता’ थिए । तर, सन्तोष र सन्तोषी वि वाह गर्ने निष्कर्षमा पुगिसकेका थिए । जा’त पनि नमि’ल्ने त्यसमाथि सुकु;म्बासी टोलमा बस्ने केटो ! सन्तोषीका आमा-बुवा आफ्नी छोरीको विवाह सन्तोषसँग गराउन इच्छुक थिएनन् । सन्तोषीले परिवारको कुरा नसुनेर सन्तोषसँगै जीवन विताउने अठो;ट गरिसकेकी थिइन् । १ वैशाख २०६३ मा सन्तोषीले सन्तोषसँग प्रेम विवाह गरिन् । विवाह पछिको जीवन राम्रै चल्दै थियो ।

५ वर्षपछि पहिलो सन्तानको रुपमा छोरा जन्मिए । सन्तोषी परिवारलाई सु;कु;म्बासी टोलबाट बाहिर निका’ल्न चाहन्थिन् । ‘ऋ’ण-पान’ गरेरै भएपनि सानो घर बनाउने उनको यो’;जना थियो । तर, पछिल्ला केही वर्षदेखि सन्तोषको बानी भने बदलिँदै गएको थियो ।

उनी श्रीमतीदेखि परिवारका अरु सदस्यसँग झ र्किएर बोल्थे ।घरको काम सघाउँदैनथे । सामान्य कुरामा पनि अनावश्यक वि वाद गर्थे । सन्तोषकै व्य वहारले गर्दा दाम्पत्य जीवन पनि अस हज भयो । आफूमाथि अनेक आ रो प लगाएर कु टपि ट गर्न था लेपछि सन्तोषी गत चैतदेखि जोरपाटीस्थित आफ्नो माइत बस्न थालिन् । जति स म्झाउँदा पनि नमा नेपछि सन्तोषी उनीसँग का नूनी रु पमै अ लग्गिन (डिभोर्स गर्न)चा हन्थिन् ।

तर, सन्तोष भने त्यसमा रा जी थिएनन् । डि भोर्स को कुरा च ले पनि सन्तोषी आफ्नो छोरा र परिवारका सदस्यलाई भे ट्न बीच-बीचमा मा इतीबाट ब ल्खुस्थित घर पु ग्ने गर्थिन् ।

सोमबार (चैत २ गते) पनि सन्तोषी छोरालाई भेट्न बल्खुस्थित घर पुगेकी थिइन् । उनी पुग्दा सन्तोषका बुवा पनि घरमै थिए । पु ग्दानपु ग्दै पति सन्तोषले झ ग डा गर्न थाले । बाबु क रा एपछि सन्तोष केहीबेर चु प लागे । सन्तोषी माइती फर्किने तयारी गर्दैथिइन् ससुराले आफू बाहिर जानुपर्ने काम परेकाले एकछिन बस्न भने । ससुराको कुरा मानेर उनी एकछिन घरमै बसिन् ।

तर, त्यो एकछिनको बसाइ उनको जिन्दगीका लागि अन्तिम बन्यो । पति सन्तोषले टा उकोमा ह थौ डा (हम्मर)ले हा ने र उनको ह त्या ग रिदिए । प त्नीको ह त्या ग रेपछि श व बोरामा पो को पा रेर घर पछाडिको पे टीमा छा डेर सन्तोष त्यहाँबाट फ रा र भए ।साँझ घर फर्किएका सन्तोषका भाइ तेजबहादुरले घरको पे टीमा रा खिएको बो राबाट र ग त ब गि रहेको देखेपछि प्र हरीलाई खबर गरेका थिए ।

घ ट नास्थलमा पुगेको प्र हरीले बो रा खो लेर हे र्दा सन्तोषीको श व भे टि एको थियो । सोमबार श्री मतीको ह त्या गरेर भा गेका सन्तोषलाई प्र हरीले घ ट नाको दोस्रो दिन (चैत ३ गते, मंगलबार) साँझ बल्खुको फलफूल बजारबाट प क्रा उ गरेको छ ।ड्र ग्स कि न्ने पैसा लुट्न श्रीमतीको ह त्या ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्र हरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतका अनुसार सन्तोषले केही व र्षदेखि अगा डिदेखि नै ला गू औ षध से वन गर्दै आ एको अ नुसन्धानबाट खु लेको छ । पछिल्लो समय उनी काममा नगएर ला गू औ षध से वन गरेरै बस्थे । काममा नजाने भएपछि ला गू औ षध कि न्न समेत उनीसँग पैसाको अ भा व हुन्थ्यो ।

सोमबार बल्खु पुग्दा सन्तोषीसँग २३ हजार रुपैयाँ न गद थियो । सहकारीबाट लिएको ऋणको किस्ता तिर्न भनेर बोकेको पैसा लु ट्न कै लागि सन्तोषले श्री म तीको ह त्या गरेको प्र हरीको भनाइ छ । श्री मतीको ह त्या गरेपछि उनी नगद २३ हजार रुपैयाँसहित आइफोन, श्रीमतीले लगाएको गर-ग हना लिएर भागेका थिए ।

प्र हरीका अनुसार श्री मतीको ह त्या गरेपछि सन्तोष उनले बो क्ने गरेको आइफोन १ थान, सुनको मु द्रा २ थान, सन्तोषीले हा तमा ल गाएको बाला १ थान र नगद २३ हजार रुपैयाँ लिएर भागेका थिए । मंगलबार बल्खु तरकारी बजारबाट प क्रा ‘उ गर्दा प्र ‘हरीले उनको साथबाट आइफोन १ थान, कानमा लगाउने मुद्रा २ थान, हातको बाला लगायत गहना र नगद ११ हजार ५ सय रुपैयाँ ब रामद गरेको छ ।

महानगरीय प्र हरी प रिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह ला ‘गू औ ‘षध से ‘वन गर्नका लागि पैसा लु ट्नकै लागि सन्तोषले श्रीम तीको ह ;त्या गरेको देखिएको बताउँछन् । ‘प्रारम्भिक अ नु सन्धानबाट ड्र ;ग्स कि ‘न्ने पैसा लु ‘ट्नकै लागि श्री म तीको ह त्या गरेको दे खि एको छ,’ एसएसपी सिंहले बताए ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 1 Minute 191 Views

ताजा समाचार