२०७८ मंसिर १२ आईतवार

तीन आँखा तीन सिंग भयको गाईं देख्ने बित्तिकै share गरौ मनको इच्छा पूरा हूँछ!!

आँखा र सिङ तीन/तीन र मुख दुई वटा भएको गाई हेर्न भीडअनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ ।

अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् ।

मकवानपुर हेटौडा १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन सिङ र दुई मुख भएको गाईलाई बिभिन्न ठाउमा देखाइएको छ ।अनौठो गाई हेर्न भन्दै मानिसहरुको भीड लागेको छ ।

मन्दिरको सहयोगार्थ अनौठो गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा पुर्याइएको छ । गाईलाई गाडीमा हालेर स्थानीय बजार र चोक–चोकमा

पुर्याइएको छ ।पुर्याइएको ठाउँमा मानिसहरुको भीड लाग्ने र उनीहरुले आफू सक्दो भेटी चढाउने मन्दिर व्यवस्थापन समितिका सदस्यले जानकारी दिए ।

विसं २०६८ फाल्गुन १६ गते जन्मिएको यो गाईलाई मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ । नब्याउँदै दुध दिने गरेको यस गाईले दैनिक रुपमा आधा माना दुध दिने गरेको छ । यस्तो गाई हेरनका लागी ठुलो भिड लाग्ने गरेको छ

नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ । मंगलबार माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित

ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् प्रदर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ,युवा विदेशमा खन्दैछन्-नेता डलर गन्दैछन्, एमसीसी खारेज गर,स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन-एमसीसी

चाहिँदैन,पृथ्वीपथ जिन्दावाद,गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बाेकेका थिए । नेपालका लागि नेपाली पार्टीले अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग(एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ ।मंगलबार

माइतीघर मण्डलामा एमसीसी खारेजीको माग गर्दै उक्त पार्टीका कार्यकर्ताहरुले विभिन्न नारा अंकित ब्यानर प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्प्र । दर्शनकारीहरूले एमसीसीका पक्षधर सांसदहरुलाई बहिस्कार गरौँ,युवा

विदेशमा खन्दैछन्- नेता डलर गन्दैछन्,एमसीसी खारेज गर, स्वाधीन नेपाललाई पराधीन बनाउन पाइँदैन- एमसीसी चाहिँदैन, पृथ्वीपथ जिन्दावाद गरीखान देउ लगायत नाराअंकित प्लेकार्ड बोकेका थिय !!!

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित 1 Minute 211 Views

ताजा समाचार