२०७९ जेष्ठ १० मंगलवार

यिनै हुन् आफ्नै दाजु र मिल्ने साथी जसले कवितालाई ….

काठमाडौं : बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा शब फेला परेकाे परेको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब ह’ ‘त्या गरेर यसोदा खोलामा फा’लि’ए’को अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या’न लि’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए । उनको शव हिजो मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सुवासचन्द्र बोहोराका अनुसार कविताको हत्यामा उनकी १७ वर्षीया साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय बिनोद ढकाल पक्राउ परे । भारतको सिक्किमस्थित वियुङमा घर भएका बिनोद केहि समयदेखि बहिनीको घरमा बस्दै आएका थिए ।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ। उनीहरु काका–बडाबाबुका सन्तान हुन्।

पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा पढ्थिन् । पक्राउ गरेर ल्याउदा उनकै साथी र साथीका दाई नाता पर्ने विनोद ढकाल थिए । कविताका घर परिवारले उनीहरुले छोरीमाथि यसरी आ’क्र’मण गर्लान भन्ने सोचेकै थिएनन् ।

कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै गएका थिए । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झ’ग’डा भएको थियो ।

सो झगडापछि कवितालाई तर्साउन भन्दै साथीले दाई नाता पर्ने ढकाललाई पनि लिएर गइकी थिइन् । त्यही क्रममा बाटोमा झ’गडा परेको र दुई जना मिलेर ह’त्या ग’रेको प्रहरीको दाबी छ । घटनाको विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विज्ञप्ति निकालेर कडा कानुनी कारबाहीका लागि माग गरेका छन् ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 226 Views

ताजा समाचार