२०७९ जेष्ठ १० मंगलवार

सासुले प्रेमीसँग आ; पत्तिजनक अ; वस्थामा देखेपछि बुहारीले यो के गरिन् ?

एजेन्सी। भारतको ग्वालियरबाट यस्तो सनसनीपुर्ण खबर आएको छ,जहाँ एउटा बुहारीले मानवताको साथसाथै सबै नातागोतालाई पनि ला; ज लाग्ने पटकथा लेखेर छोडेकी छन्।

सामाचारमा जनाए अनुसार महिलाका पति कारागार भएपछि उनले पतिको साथीसँग अ; वैध स; म्बन्ध बनाएकी थिइन्।तर,उनको यो रासलीला बढी टिक्न पाएनन् र उनकी सासुले एकदिन प्रे; मीसँग आ; पत्तिजनक अवस्थामा फेला पारिन्।

त्यसपछि सासुले बुहारीलाई काहीँ बाहिर जान र उसलाई भेट्न आउनेहरुलाई पनि रोक्न थालिन्।यो कुरा बुहारीलाई मन परेन र सासुलाई बाटोबाट हटाउने निर्णय सोच्न थालिन्।

बुहारीले सासुलाई पहिले निन्द्रा लाग्ने औषधी खुवाइन्,अनि तौलियाले उनको घाँ; टी घो; टेर ह; त्त्या गरिन्।

प्रहरीको ह; त्याको शं; का आफूमाथि नगरोस भनेर उनले आफ्नो घरभित्रै लुटपाटदेखि लिएर ब; लात्कार सम्मको कथा बनाइन्।यो सबै कुरा उनले एउटा क्रा; ईम सि; रियलबाट सिकेकी थिइन्।

यद्यपी जुलीका पति शिवा आफ्नो बुवाको ह; त्त्याको आरोपमा २०१३ सालदेखि कारागारमा छन्।उनको घरमा उनका आमा, पत्नि र एउटा छोरा छन्।

शिवा कारागारमा रहने बेला उनका साथीहरु संदेश लिएर घरमा आउने गर्थे।यस्तैमा पतिका एक साथीसँग जुली धेरै नै नजिक हुन पुगिन।पतिका साथी पनि राति जुलीकहाँ आउने गर्थे।

यही क्रममा सासुले एकदिन बेड; रुममा दुबैलाई आ; पत्तिजनक आ; वस्थामा फे; ला पारिन्।

सासुको ह; त्यापछि जुली घरबाट वेपत्ता भएकी छन्।उनलाई प्रहरीले खोजी गरिरहेको छ।घटनाबारे छानविन भइरहेको ग्वालियर प्रहरीको भनाई छ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 262 Views

ताजा समाचार